मेलापातमा गएको समयमा गोठमा आगो लाग्दो, चार लाख नगद जलेर खरानी भए

रोल्पा– रोल्पाको एक गोठमा आगलागी हुँदा लाखौँ रुपैयाँ जलेर नष्ट भएको छ । रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा बुधबार आगो लागेको थियो । आगलागीका कारण चार लाख रुपैयाँ नगद जलेको छ । उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता…