NYEF काठमाडौं ले NYEF उद्यमशीलता सम्मेलन २०२३ सफलतापूर्वक आयोजना गर्यो

काठमाडौं, नेपाल - २०२३ - NYEF काठमाण्डू ले पहिलो पटक मल्ल होटलमा NYEF उद्यमशीलता सम्मेलन २०२३ को आयोजना गर्यो। नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निकै सफल रह्यो। कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री रमेश रिजाल र विशेष अतिथि माननीय सुश्री शोविता…