चितवन– चितवनमा एक १४ वर्षकी किशोरी बाबु देख्ने बित्तिकै डराउने गर्थिन् । बुबाको छेउमा नपर्ने र घरभित्र बुबा भए बाहिर निस्कने गर्थिन् । छोरीको यस्तो व्यवहार देखेपछि आमाले छोरीलाई के भयो भनेर सोधपुछ गरिन् । तर बुबाले कसैलाई भने मारिदिन्छु भनेका थिए । त्यसकारण उनले आफूमाथी भएको अमानवीय व्यवहारको बारेमा राम्रोसँग बताउन सकेकि थिइनन् ।…