तीनहप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडे

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीनहप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाउनुभएको छ।बन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो। तर उपचारमा कुनै सहयोग भएको थिएन। माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ…