[caption id="attachment_162151" align="alignnone" width="988"] फाइल फोटो[/caption] सुनसरी– धरानको एक होटलबाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेन ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छछ । इलाका प्रहरी…