सर्वसाधारणका लागि आइपिओ बिक्री खुला

शुभम् पावर लिमिटेडले बुधवारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आइपीओ सर्वसाधारणहरुका लागी निष्कासन गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले…