हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ । आज मंगलवारको दिन विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । हेरौँ, मंगलवारमा कुन भगवानको पूजा गरिन्छ त ।मंगलवारः नेपाली पात्रो अनुसार मंगलबारको दिन हप्ताको तेश्रो दिन…