सुनारको मृत्यु हुँदा एक जना पुरुष पनि साथमै रहेका

गायिका दिलमाया सुनार कोठामै मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका सुनार बालाजु नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । मृत्युको कारण आत्महत्या वा अरु भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । सुनारको मृत्यु हुँदा एक…