काठमाडौं, सर्लाही, दाङ, पाल्पा र कपिलवस्तुमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला…