सिनो हाइड्रोमा कार्यरत दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल नकर्मी विरुद्ध कुटपिट र यौन दुर्व्यवहार आरोपमा बुधबार काठमाडौं प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका हुन् । शनिबार पुनः दुवै पीडितका तर्फबाट वृत्तमा आरोपित नकर्मीविरुद्ध अभद्र व्यवहारको कसुरमा पनि जाहेरी परेको जानकारी आएको छ । दुर्व्यवहार र…