२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपुर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन यस्ता कार्यहरु गर्नुहोस १) सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनु भन्दा अगाडी कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पुजा गर्नुहोला । २) त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस । ३) सोमबारको…