नेकपा एमालेले वाग्मती प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि

नेकपा एमालेले वाग्मती प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरेको छ । वाग्मती प्रदेश सरकारले ल्याएको बजेट सन्तुलित नभएको उल्लेख गर्दै एमालेले आइतबारको संसद् अवरुद्धसमेत गर्ने तयारी गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको छ । साथै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गर्नेसमेत बैठकमा निर्णय भएको संसदीय…