बिर हस्पिटलमा बबाल छोरि र सालीको नयाँ खुलाशा , हत्या कि मृत्यु ? सत्य तथ्य भिडियो बाहिरियो…..(भिडियो साहित)

काठमाण्डौँको वीर अस्पतालमा कोरोनाको कारण देखाउँदै बिरामीलाई मारिएको भिडियो लाइभ सार्वजनिक भएको छ । रुपन्देहीको भैरहवाका एक ब्यक्ति विरामी भएपछि वीर अस्पतालमा भर्ना भएका र उनलाई कोरोनाको कारण मृत्यु देखाउँदै मारेर आँखा झिकिएको भन्दै बब्लु गुप्ता नेपालीले भिडियो लाइभ सामाजिक संजालमा सार्वजनिक गर्नु भएको छ । https://www.youtube.com/watch?v=IIYdd3BCx98 यसपछि यो भिडिओ भाइरल नै बनेको छ ।…