कैलाली । कोरोना संक्रमितको उपचार गर्न कैलालीको टीकापुर अस्पतालले तयार पारेको १२ शय्याको आइसोलेसन अहिले भरिभराउ छ । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा २४ शय्याको आइसोलेसन छ, तर २५ संक्रमित उपचार गराइरहेका छन् ।अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ भन्छन् ‘हाललाई त्यसैमा बेड थप गरेर व्यवस्थापन गरेका छौं’ अझै १०÷१२…