नेपाल आयल निगमलाई १ साउनमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको नयाँ मूल्य प्राप्त भयो । जसअनुसार पेट्रोल र डिजेलको प्रतिलिटर मूल्य क्रमशः १५ रुपैयाँ ६० पैसा र १६ रुपैयाँले घटेको निगमले विज्ञप्ति नै निकालेर जनाएको छ । निगमले आफ्नो घाटाका कारण तत्काल उपभोक्ता मूल्य नघटाउने पनि सोही विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।…