अनुराग चितामा जलिरहे ! ‘मन र मौसम रोइरह्यो’

मंगलबार राति कार दुर्घटनामा मृत्यु भएका ४० बर्षीय पाण्डेको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मणघाटमा अन्त्येष्टि गरिएको हो कपिलवस्तुका बैङ्कर तथा सफल ब्यवसायी अनुराग पाण्डेको अन्त्येष्टि भएको छ । । पाण्डेको पार्थीव शरीरमा दाजु अनुराज पाण्डेले दागवत्ती दिनुभएको थियो । अन्त्येष्टिमा यस क्षेत्रका सयौँ ब्यक्तित्वहरुको सहभागिता थियो । अन्त्येष्टिमा सहभागी सांसद, जनप्रतिनिधि, राजनैतिक…