विश्वभर फैलिर’हेको कोरोना भाइरस कारण नेपाल’मा पनि १६ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार’ले लामो समय मुलुकलाई लकडाउन घोषणा गरेपछि जनजीवन प्रभावित बन्न पुगेको छ । लकडाउन सुरु भए’सँगै समस्या’मा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभि’जन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा…