नवदम्पतीले घोषणा गरे विपन्न विद्यार्थीलाई सहयोग

अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग घोषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेको जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र…