हेर्नुहोस् साउन २६ गते सोमबारको राशिफल : पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २६ गते सोमबार इश्वी सन २०२० अगस्त १० तारीख भाद्र कृष्णपक्ष सप्तमी तिथी अश्विनी नक्षत्र शूल योग पश्चात गण्ड योग भद्रा करण चन्द्रंमा मेष राशीमा आनन्दादि योगमा राक्षस योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)…