खुसीको खबर: भदौबाट विद्यालय खुल्ने, निर्देशिका बनाउँदै सरकार !

सरकारले भदौबाट विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको रोकथामको उपाय अबलम्बन गर्दै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको हो । आज शिक्षामन्त्री गिरिराजमणि पाखेरेलले विद्यालय सम्वद्ध संघसंस्था प्रतिनिधिसँग यसबारे परामर्श गरेका छन् । उनले विद्यालय सञ्चालना लागि निर्देशिका बनाउन लागिएको भन्दै सुझाव संकलनको क्रममा रहेको बताएका थिए । https://www.youtube.com/watch?v=vLDQY5laLTE&t=668s प्याब्सन र एन प्याब्सनलगायत…