ज्योतिष शास्त्रका अनुसार व्यक्तिले जन्मदै भाग्य लिएर आएको हुन्छ । उक्त भाग्य विभिन्न ग्रहहरुको योगमा आधारित रहेको हुन्छ । जन्म समय स्थानका आधारमा तयार हुने कुण्डली वा चिनाका आधारमा त्यसलाई वर्णन गर्न सकिन्छ ।त्यस्तै ज्योतिष शास्त्रले हस्त रेखाका आधारमा पनि मानिसको भाग्य र भविष्य बताउन सकिने र रेखाहरुको आधारमा ति पूरा हुने दाबी गर्छ ।…