भोलि साउन महिनाको पहिलो सोमबार सागा महादेवको दर्सन गरि राशिफल पड्नुहोस मनकामना पुराहुनेछ

भोलि साउन महिनाको पहिलो सोमबार सागा महादेवको दर्सन गरि राशिफल पड्नुहोस मनकामना पुराहुनेछ मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । साझको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग बिवाद बढ्ने…