निकै दुखद खबर: काठमाडौंमा ब्यूटी पार्लर व्यवसायीलाई कोरोना !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९ )को पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ । https://www.youtube.com/watch?v=NehxxSiO_Qg&t=22s संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ…