असार ७ गते (आइतबार) अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । यो खण्डग्रास सुर्यग्रहण बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा अन्त्य हुनेछ । यो ग्रहणको अवधि जम्मा ३ घण्टा ३३ मिनेटको रहनेछ । यो ग्रहण हेर्दा हरेक राशीलाई फरक फरक फल प्राप्त…