तीन महिनाको ८ लाख २५ हजार भाडा मीनाहा गर्ने समाजसेवी श्रेष्ठ सम्मानित सम्मान शोरुप शेयर गर्नुहोस

समाजसेवी एवं नेपाली कांग्रेस पाँचखाल नगरका तरुण दल संयोजक मिलन श्रेष्ठलाई सम्मान गरिएको छ । काभ्रे पाँचखाल स्वास्थ संस्था का पूर्व अधक्ष्य, पाँचखाल युनाईटेड फूटबल एसोसेसनका अधक्ष्य समेत रहेका श्रेष्ठलाई नगरले सम्मान गरेको हो । तामाघाटमा रहेको ब्यापारिक परियोजनको सटरको ३ महिना को भाडा पूर्ण रुपमा छुट दिएपछि उनी सम्मानित भएका हुन् । उनले मासिक…