साउन महिना, भगवान शिवलाई प्रिय मान्ने गरिन्छ त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । हिन्दुधर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्तोका साथ भगवान शिबको पूजा आरधना गर्ने परम्परा चलीआएको छ। पहिलो सोमबार : सफलता प्राप्ति र कष्ट निवारण : साउन महिनाको पहिलो सोमबारको…