भगवान बुद्ध पूजनीय छन् । उनी यस्तो दिव्य आत्मा थिए, जसलाई भगवानको सम्मान मिल्यो । वैशाख पूर्णिमाको दिन नै भगवान् बुद्धको जन्म भएको थियो । त्यति मात्र होइन, कति वर्षसम्म जंगलमा गई तपस्या गरेपछि वैशाख पूर्णिमाको दिन नै भगवान बुद्धलाई बोधिवृक्षको मुनि सत्य ज्ञान प्राप्त भएको थियो । यस प्रकार छन् गौतम बुद्धका अनमोल बचन:…