रिबुइल्ड नेपाल एजुकेशन फाउण्डेसनले विपन्न परिवारलाई सहयोग गरेको छ । कोरोनाका कारण समस्यामा परेका विपन्न परिवारलाई रिबुइल्डले सहयोग गरेको हो । स्थानिय विशाल पोखरेलको पहलमा खोटाङ खार्पाका २६ विपन्न परिवारलाई सहयोग गरिएको हो । राहत प्याकेजमा अत्यावाश्यक खाद्यन्न राखिएको थियो । चामल, दाल, नुन, तेल लगायतको खाद्यन्न विपन्न परिवारलाई सहयोग गरिएको हो । दैनिक मजदुरी…