श्री पशुपतिनाथको दर्सन गरि आज मिति २०७७ साल जेठ १६ गते शुक्रबार , राशिफल हेर्नुहोस

श्री पशुपतिनाथको दर्सन गरि आज मिति २०७७ साल जेठ १६ गते शुक्रबार , राशिफल हेर्नुहोस मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।…