ॐ नम शिवाय ! पशुपतिनाथको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! चैत्र २९ गते । शनिबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम प्रशङगमा रमाउँन…