नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार
लमजुङ- तस्बीरमा हेर्नुहोस् त । पृती शोकमा एक पुरुष किरिया बसेका छन् । उनको शरिरमा वस्त्रको नाममा सेतो धोती छ । उनी काखमा ल्यापट र अगाडी फाइलकोृ चाङ राखेर काम गरिरहेका छन् । सरकारी कर्मचारीले जनताको सेवा राम्रोसँग आइरहेका हुन्छन् । तर लमजुङका नरेन्द्रराज घिमिरे भने किरिया बसिरहेको ठाउँबाट पनि
काठमाडौं– मोरङको कञ्चन रौनियारले दाइजोको कारण आफ्नो जीवन बर्बाद भयो भन्दै न्याय मागेकी छिन् । माइती मोरङ भएकी २३ वर्षीय कञ्चन रौनियारको दुई वर्षअघि सर्लाही नयारोडको रोहित गुप्तासँग विवाह भएको थियो । लाखौँको दाइजो दिएर माइती पक्षले विदा गरेपछि दाइजो नपुगेको भन्दै पटक पटक हिंसा भएको र न्याय खोज्दा पनि उचित
तनहुँ– तनहुँमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। शनिबार दिउँसो सवा ३ बजे शुक्लागण्डकी नगरपालिका–७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो। पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीन जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराका अनुसार ४० वर्षीय हिरा नेपालीको
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजधानीका बाढीपिडितलाई गिरिबन्धु टि स्टेटमा व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । निकट भविष्यमै प्रधानमन्त्री बन्दै गरेका ओलीलाई उनीसँग जोडिएको गरिबन्धु जग्गा प्रकरणमा व्यंग्यात्मक तरिकाले जोड्दै यसो भनेका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘केपी ओलीज्यू, काठमाडौंमा लगभग
काठमाडौं, २२ असार । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन
काठमाडौं, असार २२। विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका
आईजीपी बसन्त कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका
काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय
तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपरान्ह ४ बजे २३ वर्षीय दिपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् । सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेको