सासंद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको गगन थापाद्वारा निन्दा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको घटनाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा विचार फरक हुन सक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गरेका छन्। तर, कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य…