वि.सं.२०७६ साल चैत्र ०९ गते । आईतबार । ईश्वी सन् २०२० मार्च २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१। चैत्र कृष्णपक्ष । तिथि– त्रयोदशी,१० घडी ४९ पला,बिहान १० बजेर २७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– शतभिषा,४१ घडी १८ पला,बेलुकी १० बजेर ३९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा…