चौतर्फि आलोचना भएपछि भाग्य न्यौपानेले मुख खोले ( हेर्नुहोस भिडियो सहित )

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पहिला पुगेका थिए । यसरी पुग्नेमध्येका भाग्य न्यौपाने पनि एक थिए। भाग्य न्यौपानेले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ पनि दिए । त्यसको दुई दिनपछि उनी फेरि केयर एयर होममा पुगेर पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे…