यी हुन कोरोना बाट बिदेशमा ज्यान गुमाउने ८ नेपाली !

कोरोना महामारी विश्वभर फैलिएको छ। यसबाट नेपाल पनि अछुतो छैन। तर कोरोनाकै कारण नेपालमा कसैको ज्यान गएको भने पुष्टि भएको छैन। संक्रमण पनि नियन्त्रणमै छ। ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् भने आठ जना आइसोलेसनमा छन्। तर विदेशमा रहेका नेपाली भने भाइरसबाट बढी प्रभावित भएका छन्। पछिल्लाे विवरणअनुसार नेपाल बाहिर…