२०७७ साल नयाँ वर्षको पहिलो दिनको राशीफल !

भोली मिति २०७७ साल बैशाख १ गते सोमबार । नयाँ वर्षको पहिलो दिनको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेषः– काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ। वृषः– पारिवारिक समस्या टरेर जानेछन्। थोरै…