मेष तपाईका लागि यो साता मध्यम खालको छ । साताको शुरु र अन्तिमका दिन निकै शुभ रहलान् । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ । https://www.youtube.com/watch?v=oe0A5l7NuKI बृष यो साता तपाईको सखुद रहनेछ । पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । मिथुन यो साताको शुरुका…