मध्यरात मा भाबुकहुदै विजय शाही फेसबुक लाइभमा मेरो ज्यान खतरा मा छ ( हेर्नुहोस भिडियो सहित )

बिजय शाही मध्यरातमा फेसबुक लाइभमा आयर मलाई आजभोलि धेरैनै धम्किपुरण मेसेजहरु आइराखेकोछ मलाई नेपाल छोडेर जा भन्नि धमाकिपुरण मेसेज पनिआइराखेको छ हैन भने तेरो ज्यान लिन्छु भन्दै अनियों आइडी बात पटक पटक मेसेज गरि राखेको छ। https://www.youtube.com/watch?v=pbY4G0yBPqs मेरो उदेशे यो मेरो देश नेपाललाइ शिछित बनाउने उदेशे बोकेर हिडिरहेकोछु तर यस्तो अबस्थामा कसरि गर्नु भन्ने म…