सामाजिक सञ्जालबाट चर्चित बनेका दिल निशानी मगरले महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई ‘बाँदर धपाउने मेशिन बनाउने थलो’ भनि टिप्पणी गरेपछि निकै विरोध छ । उनले गरेको टिप्पणी प्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । दिल निशानीले गरेको अपमानपूर्णं टिप्पणी प्रति महाविर पुनले पनि दुःख व्यक्त गर्दै उनलाई गाली नगर्न सामाजिक सञ्जालमार्फत…