बृहस्पति तथा चन्द्रमा मिलेर बनाउने सबैभन्दा ठूलो लक्ष्मी योग, यस्तो योगले बनाउँछ धनी ! जानी राखौ

बृहस्पति तथा चन्द्रमाकाे दृष्टिबाट बन्ने गजकेसरी राजयाेग । कुन लग्नमा शक्तिशाली हुन्छ । जन्म समयमा बृहस्पति तथा चन्द्रमाले एक आपसमा केन्द्रीय सम्बन्ध बनाएको अवस्थामा गजकसरी याेग निर्माण हुने गर्दछ । यस्तो प्रकारकाे याेग विशेषगरी अत्यन्तै दुर्लभ तथा उत्तम याेगमा पर्दछ । संसारका सम्पूर्ण सुख सुविधा प्राप्त गर्ने सक्ने शक्ति उक्त याेगमा जन्मिएका मानिसमा हुने गर्दछ…