पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु, उच्च अदालत पोखराले आदेश दिएको छ।

काठमाडौं, १ फागुन ।पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु, नगराउनु भनी सम्मानित उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरी १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ। उच्च अदालत पोखराले ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ नरोक्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको…