गुल्मी सत्यवती गाउपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए । विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन । सम्पत्ती कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर भारत पुगेका उनका सपना फुल्न पनि पाएनन जब उनी रेल बाट उत्रीदा दुर्घटनामा परे । बेहोस भएका उनी अस्पतालमा बिउँझीए बल्ल…