दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट २२ किलोमिटरको दुरीमा दक्षिण भेगमा अवस्थित रहेको छ । उक्त मन्दिरलाई कालीदेवीको मन्दिर पनि भनिन्छ । मन्दिर राजा प्रताप मल्लद्धारा निर्माण गरिएको हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा रहेको छ । मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति छन्। भनिन्छ, यहाँ राजाहरू पनि प्रत्येक वर्षको वैशाखमा आफ्नो…