हिजो फेवातालमा डुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमान्डौ कपनका रामशरण मृ’त फे’ला !

हिजो सोमबार दिउँसो पोखराको फेवातालमाडुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृ’त फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट ख’टिएको गो’ताखोर सहितको उ’द्धार टो’लीले खो’जतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको श’व फे’ला पारेको हो । तालको ख’पौदी क्षेत्रमा ४० फिट ग’हिरो क्षेत्रबाट लुइँटेलको श’व नि’कालिएको वडा प्रहरी कार्यालय…