प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित घरमा बस्दै आएका पूर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले घर छाडेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो वाहिरिएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीले बाास्कोटालाई आफ्नै घरमा राखेका थिए । प्रधानमन्त्रीका निकै नजिकका मानिने बाँस्कोटाले ओलीको बालकोटस्थित घर छाडेका छन् । बिहीबार मन्त्री पदबाट राजीनामा…