रूपन्देहीका सर्प अनुसन्धानकर्ता युवा कमल देवकोटा र उनको समूहले नेपालको कावासोतीमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको शुक्ष्म तरिकाबाट अध्ययन अनुसन्धान पश्चात पि्रजर्व गरी सुरक्षित रुपमा राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख…