हिन्दु धर्मलाई किन वैज्ञानिक धर्म भनिन्छ ? यस्तो छ कारण ! जानी राखौ

विश्वमा बिभिन्न धर्मावलम्बीका मानिसहरु छन् । तर सबैभन्दा प्राचीन धर्मका रुपमा वैदिक सत्य सनातन धर्मलाई लिने गरिन्छ । जसलाई हिन्दु धर्म पनि भनिन्छ । हिन्दु धर्ममा केहि यस्ता मान्यताहरु छन् जुन मान्यता विज्ञानसँग जोडिएका छन् । त्यस्कै कारण हिन्दु धर्मलाई वैज्ञानिक धर्म भन्ने गरिन्छ । १. हवन : हिन्दु धर्ममा पूजा-पाठ गरेपछि हवन गर्ने गरिन्छ…