यस बर्ष भरिकै पबित्र दिन आज माहाशिबरात्रि,उठ्ने बितिकै यी कार्य गर्नुहोश अवस्य हजुरहरुले चाहेका मनोकामना पूरा हुनेछ्न ! जानी राखौ

यस बर्ष भरिकै पबित्र दिन आज माहाशिबरात्रि,उठ्ने बितिकै यी कार्य गर्नुहोश अवस्य हजुरहरुले चाहेका मनोकामना पूरा हुनेछ्न! शुक्रबार फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व परेको छ।यो पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी भोली बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति…