कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायतका ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था आजै (शुक्रबार) मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र होइन्, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशमा रोक लगाइने जनाइएकाे छ । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल…