श्री पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् भोलि मिति २०७६ साल फाल्गुन २० गते मंगलबारको राशिफल !

भोलि मिति २०७६ साल फाल्गुन २० गते । मंगलबार । ईश्वी सन् २०२० मार्च ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– अष्टमी,०५ घडी ५८ पला,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–मृगशिरा,अहोरात्र । योग– विष्कुम्भ,०५ घडी १० पला,बिहान ०८…